← समाचारमा फर्कनुस्
Football Sep 26, 2025 · Swadesh

नेपाल बाहिरियो

नेपाल बाहिरियो

काठमाडौँ। साफ यु-१७ पुरुष च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ।


विहिबार राति सम्पन्न खेलमा नेपाल ३-० गोल अन्तरले पराजित भएको हो। पहिलो हाफ गोलरहित बराबरी खेलको नेपालले तिनै गोल दोस्रो हाफमा खाएको हो।


योसँगै भारत फाइनलमा पुगेको छ। अब भारतले फाइनलमा बंगालादेशको सामना गर्ने भएको छ। बंगलादेशले पाकिस्तानलाई पराजित गर्दै फाइनलमा पुगेको थियो।


फाइनल खेल शनिबार हुने छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →