← समाचारमा फर्कनुस्
Football Jul 21, 2025 · Swadesh

नेपालको उपाधि लक्ष्यमा सागोरिका बाधक

नेपालको उपाधि लक्ष्यमा सागोरिका बाधक

काठमाडौं। तीन खेलको प्रतिबन्धपछि मैदान फर्किएकी स्ट्राइकर मोसम्मत सागोरिकाको सानदार प्रदर्शनमा नेपाललाई हराउँदै बंगलादेशले उपाधि उचालेको छ।

बंगलादेशको ढाकामा सोमबार सम्पन्न लिग चरणको अन्तिम खेलमा नेपाललाई ४-० ले हराउँदै बंगलादेश अपराजित रहँदै उपाधि जितेको हो।

बंगलादेशको जितमा सागोरिका एक्लैले चार गोल गरिन्। 

पहिलो हाफमा १-० ले अग्रता बनाएको बंगलादेशले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो।

जितसँगै ६ खेलमा १८ अंक जोड्दै बंगलादेश च्याम्पियन बनेको हो। समान खेलमा १२ अंकसहित नेपाल उपविजेतामा सिमित बन्यो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →