← समाचारमा फर्कनुस्
Football Jul 13, 2025 · Swadesh

नेपाल र बंगलादेश खेल्दै

नेपाल र बंगलादेश खेल्दै

काठमाडौं। साफ यु–२० महिला च्याम्पियनसिपमा नेपालले आज आयोजक बंगलादेशसँग खेल्दैछ।बंगलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा हुने खेल नेपाली समयअनुसार साझं ६ः४५ बजेबाट सुरु हुनेछ।

नेपालले पहिले खेलमा भुटानलाई  ६-१ गोलले पराजित गरेको थियो भने यता बंगलादेशले श्रीलंकालाई ९-१ गोललो पराजित गरेको थियो।

नेपाल र बंगलादेशबिच बिगतका खेल हेर्दा बंगलादेश नेपाल माथि हाबी भएको पाइन्छ। अघिल्लो संस्करणको  साफ यु–२० महिला च्याम्पियनसिप २०२३ मा नेपाल बंगलादेशसंग फाइनलमा ३-० गोलले पराजित भएको थियो।

आज नेपाललाई बंगलादेशलाई पराजित गरेर बदला लिने मौका पाएको छ । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →