← समाचारमा फर्कनुस्
नेपाल र तुर्केमिनिस्तानले अंक बाँडे

काठमाडौं। नेपालको एएफसी महिला यु–१७ एसियन कपमा नेपाल आफ्नो पहिलो खेलमै बराबरीमा रोकिएको छ।
थाइल्यान्डको चोनबुरी स्टेडियममा बुधबार सम्पन्न समूह ‘एफ’ को पहिलो खेलमा तुर्केमेनिस्तानसँग गोलरहित बराबरी खेलेको हो। योसँगै दुवै टोलीले एक अंक जोडेका छन्।
घरेलु टोली थाइल्यान्डको भने एक खेलबाट तीन अंक छ। समूह चरणको अन्तिम खेलमा नेपालले शुक्रबार थाइल्यान्डलाई चुनौती प्रस्तुत गर्नेछ।
पहिलो खेलमा तुर्केमेनिस्तानलाई १७–० ले पराजित गरिसकेको कारण अन्तिम खेलमा नेपालसँग बराबरी भए वा १७ गोलभन्दा कमले पराजित भए पनि थाइल्यान्ड एसियन कपमा पुग्नेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |