← समाचारमा फर्कनुस्
Football May 11, 2025 · Swadesh

नेपाल र श्रीलंका खेल्दै- साफ यु–१९ च्याम्पियनसिप

नेपाल र श्रीलंका खेल्दै- साफ यु–१९ च्याम्पियनसिप

नेपालले आज साफ यु–१९ च्याम्पियनसिपको पहिलो खेलमा श्रीलंकासँग खेल्दैछ। गोल्डेन जुब्ली स्टेडियममा भारतको युपियास्थित हुने खेल नेपाली समय अनुसार ७:४५ बजे हुनेछ। 


नेपालले सन् २०२२ मा भएको साफ यु–२० च्याम्पियनसिपमा श्रीलंकालाई ३–० ले पराजित गरेको थियो। त्यस्तै गत वर्ष घरेलु मैदानमै भएको प्रतियोगितामा पनि नेपालले श्रीलंकामाथि १–० को कठिन जित निकालेको थियो।


यस समूह बि मा नेपाल, श्रीलंका र आयोजक भारत रहेको छ ।  समूह बि को पहिलो खेलमा भारतले श्रीलंकालाई ८-० गोलले पराजित गरेको थियो। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →