← समाचारमा फर्कनुस्
यु–२० महिला एसियन कप छनोट : नेपालले साउदी अरबसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं। एएफसी यु–२० महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले साउदी अरबसँग प्रतिस्पर्धा गर्दै५।
थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा शुक्रबार यो खेल नेपाली समयअनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ। समूह ‘ए’मा रहेको नेपालले भुटान र साउदी अरबमाथि गोलको वर्षा गर्ने र साबिक विजेता उत्तर कोरियासँग बराबरी खेलेर छनोट सक्काउने योजना बुनेको थियो।
तर, अन्तिम लक्ष्य नै पहिलो खेलको नतिजा रह्यो। आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोली भुटानसँग १–१ को निराशाजनक बराबरी खेल्यो। नेपालले भुटानमाथि पछिल्लो दुई भेटमा १४ गोल गर्दै सहज जीत हात पारेको भए तापनि बुधबार आक्रमणलाई प्रभावकारी बनाउन सकेन।
खेलको ४०औं सेकेन्डमै सेनु परियारले अग्रता दिलाए पनि नेपाल खेलमा अडिक रहन सकेन।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |