TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Apr 02, 2026 · Swadesh

स्वदेश आइपुग्यो नेपाली टोली

स्वदेश आइपुग्यो नेपाली टोली

काठमाडौं। लाओसमा सम्पन्न एएफसी एसियन कप छनोटमा सहभागिता जनाएर नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ। टोली बिहीबार काठमाडौं आइपुगेको हो।


छनोटअन्तर्गतको खेलमा नेपाल १–० ले पराजित भएको थियो। टोली स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निलम्बित अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाहले स्वागत गरेका थिए।


समग्र छनोट यात्रामा नेपाल समूह ‘एफ’ को पुछारमा रह्यो। नेपालले एक खेलमा मात्र जित दर्ता गर्दा बाँकी पाँच खेलमा पराजय व्यहोर्नुपर्‍यो। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →