← समाचारमा फर्कनुस्
फिफा वारियतामा नेपाली पुरूष फुटबल टोली १ स्थान तल

फिफा वारियतामा नेपाली पुरूष फुटबल टोली १ स्थान तल झरेकोछ। आज सार्वजिक गरेको नयाँ वरियता अनुसार नेपाल १७६ औं स्थानमा छ। यसअघि नेपाल १७५ औं स्थानमा थियो।
दक्षिण एसियाली देशहरूको वरियतामा नेपाल तेस्रो स्थानमा रहेकोछ। भारत १३३औं सात स्थान तल झर्दै (१२७औं बाट) पहिलो स्थानमा रहेको छ । माल्दिभ्स १७१ औं, बंगलादेश १८४ औं, भुटान १८६ औं , श्रीलंका १९६ औं र पाकिस्तान २०१ औं स्थानमा रहेकोछ।
अर्जेनटिना विश्व वरियताको शीर्ष स्थानमा रहेको छ। त्यस्तै, स्पेन दोस्रो स्थानमा छ र फ्रन्स तेस्रो स्थानमा छ। ईगंल्याण्ड चौथो स्थानमा छ भने ब्राजिल पाँचौं स्थानमा छ। पोर्चुगल छैटौं, नेजरल्याण्ड ७ औं, बेल्जियम ८ औं, जर्मनी ९ औं र क्रोएसिया १० औं स्थानमा रहेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |