← समाचारमा फर्कनुस्
नेपाल र लाओस भिड्दै

काठमाडौं। एएफसी एसियन कप छनोटअन्तर्गत मंगलबार नेपालले घरेलु टोली लाओससँग प्रतिस्पर्धा गर्दैछ।
न्यु लाओस नेसनल स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार साँझ ५:४५ बजेबाट सुरु हुनेछ।
तेस्रो चरणअन्तर्गत दुवै टोलीको यो दोस्रो खेल हो। नेपाल पहिलो खेलमा मलेसियासँग २–० ले पराजित भएको थियो भने लाओसलाई भियतनामले ५–० ले पराजित गरेको थियो।
नेपालले लाओससंग २०२३ मा अकटोबर १२ मा विश्वकप छनोटको पहिले लेगमा १-१ को बराबरी खेलेको थियो । त्यस्तै १७ अक्टोबरमा दोस्रो लेग खेलमा २-१ को जित निकालेको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |