← समाचारमा फर्कनुस्
नेपाल र भारत आमनेसामने हुँदै

काठमाडौँ। नेपाली राष्ट्रिय महिला फुटबल टिम आज भारतविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ। भारतको शिलङस्थित जवाहरलाल नेहरु रंगशालामा आज साँझ ६:१५ बजे सुरु हुनेछ।
फिफा वरीयतामा नेपाल ८९औं र भारत ६३औं स्थानमा छन्। दुवै टोलीबीच अहिलेसम्म १८ खेल भइसकेका छन्। जसमा भारतले ११ जित, ५ बराबरी, र नेपालले २ जित हासिल गरेको छ।
नेपालले यसअघि खेलेको मैत्रीपूर्ण खेलमा इरानसँग ३–० ले हार बेहोरेको थियो। आजको खेल नेपाली टिमका लागि इरानविरुद्धको हारपछि पुनः लयमा फर्किने अवसरका रूपमा हेरिएको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |