← समाचारमा फर्कनुस्
Football Aug 20, 2025 · Swadesh

साफ यु–१७ महिला च्याम्पियनसिप : नेपाल भारतसँग खेल्दै

साफ यु–१७ महिला च्याम्पियनसिप : नेपाल भारतसँग खेल्दै

काठमाडौँ। साफ यु-१७ महिला च्याम्पियनसिपमा नेपालले आज भारतसँग खेल्दैछ। 


थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुने दिनको पहिलो खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे हुनेछ।


चार टोलीको सहभागिता रहेको प्रतियोगिता डबल राउन्ड रोविन पद्धत्तिमा हुँदैछ। भारतविरुद्ध खेलिरहँदा नेपाली टोली सुखद सुरुआतको लक्ष्यमा हुनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →