← समाचारमा फर्कनुस्
Football Jun 05, 2025 · Swadesh

हङकङसँग नेपाल गोलरहित बराबरीमा

हङकङसँग नेपाल गोलरहित बराबरीमा

काठमाडौं। नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु टोली हङकङसँग गोलरहित बराबरी खेलेको छ।

कोनपोस्थित हङकङ नेसनल स्टेडियममा बिहिवार  दुवै टोलीले गोल गर्न सकेनन्। नेपाल र हङकङको यो दोस्रो भेट हो। नेपालको पछिल्लो प्रतिस्पर्धा ३७ वर्षअघि काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको थियो।

सन् १९८८ को एएफसी एसियन कप छनोटअन्तर्गत भएको उक्त खेल गोलरहित बराबरीमा सकियो। त्यसयता नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने अवसर पाएको थिएन। यसपल्ट नेपालले एएफसी एसियन कप छनोटको तयारीस्वरूप हङकङसँग मैत्रीपूर्ण खेल खेलेको हो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →