TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Mar 25, 2026 · Swadesh

फिफा सिरिजका लागि ३२ खेलाडी प्रारम्भिक टोलीमा

फिफा सिरिजका लागि ३२ खेलाडी प्रारम्भिक टोलीमा

काठमाडौं। अखिल नेपाल फुटबल संघ ९एन्फा०ले थाइल्यान्डमा हुने फिफा सिरिजका लागि ३२ खेलाडीलाई प्रारम्भिक क्याम्पमा बोलाएको छ। सुक्रिया मियासहितका खेलाडीहरूलाई समेट्दै टोली मुख्य प्रशिक्षक नविन न्यौपानेले क्याम्प बोलाएका हुन्।


टोलीमा अनिता बस्नेत, अनिता केसी, अनिता लाम्जेल, अञ्जना राना मगर, अञ्जिला तुम्बापो सुब्बा, अस्मिता नेपाली, बर्षा ओली, बिमला बि।के।, बिर्सना चौधरी, दीपा शाही र गीता राना समावेश छन्।


यस्तै हिरा भुजेल, जेनिफर राना, मनमाया दमाई, मीना देउवा, नेहा कुमारी चौधरी, निशा ठोकर, पूनम चेम्जोङ, प्रतिक्षा चौधरी, प्रीति राई, पूजा राना र पूर्णिमा राई पनि प्रारम्भिक सूचीमा परेका छन्।


त्यसैगरी रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटी, सबिना चौधरी, समिक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बु, सुक्रिया मिया, सुशिला कुमारी चौधरी र उषा नाथलाई पनि समावेश गरिएको छ।


नेपालले थाइल्यान्डमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →