← समाचारमा फर्कनुस्
Football Oct 18, 2024 · Swadesh

पहिलो हाफमा नेपाल गोलविहिन

पहिलो हाफमा नेपाल गोलविहिन

काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत घरेलु टोली नेपाल भुटानविरुद्ध पहिलो हाफमा गोलविहिन बनेको छ। 

घरेलु मैदानमा दशरथ रंगशालामा जारी खेलको पहिलो हाफको समाप्तिमा पाहुना टोली भुटानविरुद्ध नेपाल गोलरहित बराबरीमा रोकिएको हो। 

तुलनात्मक रुपमा भुटानमाथि बल पोजिसनमा हावी बनेको नेपालले गोल भने गर्न सकेनन्। नेपालका लागि १३औं मिनेटमा नेपालको पहिलो प्रहार भुटानकी गोलकिपर संगीता मोंगेरले असफल बनाइन्। रश्मिकुमारी घिसिङले करिब १२ यार्डबाट गरेको प्रहार संगीताले पन्च गर्दै बचाउ गरिन्। त्यसपछि अन्य थुप्रै अवसमा नेपाल चुक्का पहिलो हाफ गोलविहिन बनेको हो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →