← समाचारमा फर्कनुस्
नेपाल र बंगलादेश खेल्दै, नेपाललाई जित्नै पर्ने दबाब

बंगलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिप अन्तर्गत अन्तिम खेल आज नेपालले बंगलादेशको सामना गर्दैछ। ढाकाको बसुन्धरा स्पोर्ट्स मैदानमा हुने यस खेल नेपाली समयअनुसार दिउसोको ६ः४५ बजेबाट सुरु हुनेछ।
नेपाल पहिलो चरणको खेलमा बंगलादेशसंग २-३ गोल अन्तरले पराजित भएको थियो। बंगलादेश अहिलेसम्म पुरै प्रतियोगितामा हारेका छैनन्।
आजको यस खेलले प्रतियोगिताको निर्णायक खे हुनेछ। नेपललाई जित्नै पर्ने दबाब रहेको छ भने बंगलादेशलाई बराबरी भए मात्र पनि प्रतियोगिताको बिजेता बन्नेछ। नेपालले आजको खेल जितेर बंगलादेशसंग गोल अन्तरले पनि जित्नु नै पर्छ। नेपाल र बंगलादेशको गोल अन्तर ६ गोलको रहेको भने बंगलादेश १२ अंक सगित नेपाल भन्दा ३ अंकले अगाडी रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |