← समाचारमा फर्कनुस्
Football Mar 12, 2025 · Swadesh

नयाँ बस्ती र ब्वाइज युनियनले खेले बराबरी

नयाँ बस्ती र ब्वाइज युनियनले खेले बराबरी

काठमाडौं। नयाँ बस्ती युथ क्लब र ब्वाइज युनियन क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बराबरी खेलेका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको  आफ्नो पहिलो खेलमा यी दुई टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। 

दुवै टोलीले केही अवसर प्राप्त गरे पनि गोलमा परिणत गर्न सकेनन्। 

योसँगै दुवै टोलीले पहिलो खेलमा १/१ अंक जोडेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →