← समाचारमा फर्कनुस्
नेपोलीले हार्दा इन्टरलाई फाइदा

इटालीको सिरी ए मा शनिबार नेपोली पराजित रह्यो र यसको फाइदा इन्टर मिलानलाई भएको छ । इन्टरले नेपोलीलाई उछिनेर लिग तालिकाको शीर्ष स्थान कब्जा गरेको हो । लिग तालिकामा तीन टिमको १५ अंक भएको छ ।
त्यसमा इन्टर र नेपोलीसँगै रोमा नै रहेको छ । यसले लिग उपाधिको होड रोमाञ्चक पनि बनेको छ । इटालीमा अंक बराबरी भएमा अन्त्यमा प्ले–अफ खेल हुने गर्छ ।
इन्टरले रोमालाई नै १–० ले हराएको हो र त्यसमा त्यसमा एनगे योआन बोनीले छैटौं मिनेटमा एक मात्र गोल गरेका हुन् । यसअघि डिफेन्डिङ च्याम्पियन नेपोली टुरिनोको हातबाट १–० ले पराजित रह्यो । टुरिनोका लागि जियोभानी सिमोनीले ३२ औं मिनेटमा निर्णााक गोल गरे ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |