TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Dec 23, 2025 · Swadesh

नेपोलीलाई इटालियन सुपरकप

नेपोलीलाई इटालियन सुपरकप

ब्राजिली विन्गर डाभिड नेभिसले प्रत्येक हाफमा गरेको एक एक गोलको मदतले नेपोलीले सोमबार बोलोग्नालाई २–० ले पराजित गर्दै इटालियन सुपरकप जितेको छ । नेरेसले ३९ औं मिनेटमा गोलको खाता खोले ।


उनले ५७ औं मिनेटमा दोस्रो गोल गरे । नेपोलीले इटालियन सुपरकप जितेको भने यो तेस्रो पल्ट हो । उसले यसअघि यो उपाधि सन् १९९० र २०१४ मा जितेको थियो ।


यो प्रतियोगिता सन् २०२९ सम्म साउदी अरेबियामा हुनेछ । अब नेपोलीले सिरी ए को आइतबार हुने खेलमा क्रेमोन्सेको सामना गर्नेछ । त्यसमा नेपोलीले ३१ अंकमा तेस्रो स्थानमा छ । यो शीर्षमा रहेको इन्टर मिलानभन्दा दुई अंकले पछाडि हो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →