← समाचारमा फर्कनुस्
मिलानको जितमा पुलिसिच नायक

सब्टिच्युट खेलाडीको रूपमा मैदानमा प्रवेश गर्दै क्रिस्टियन पुलिसिचले दुई गोल गरेपछि एसी मिलानले इटालीको सिरी ए मा सोमबार टुरिनमाथि ३–२ को पुर्नआगमन जित रचेको छ ।
उनले ६७ र ७७ औं मिनेटमा गोल गरेका हुन् । टुरिनले निकोला भ्यासिच र डुभान जापाटाको गोलले सुरुआती १७ मिनेट भित्र अग्रता लिएको थियो । एडरिन राबोटले २४ मिनेटमा गोल गर्दै मिलानको पुर्नआगमन सुरु गरे ।
त्यसपछि पुलिसिच मिलानका लागि नायक सावित भएका हुन् । मिलानको १४ खेलबाट ३१ अंक भएको छ । नेपोलीको पनि ३१ अंकमै रहेको छ । मिलान गोल अन्तरले अगाडि रहेको हो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women