← समाचारमा फर्कनुस्
Football Oct 16, 2026 · Swadesh

मिलान र लेभरकुजन सजिलै विजयी

मिलान र लेभरकुजन सजिलै विजयी

युरोपेली क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगमा एसी मिलान र बायर लेभरकुजनले बिहीबार सजिलो जित निकालेका छन् । इंग्लिस प्रिमियर लिग क्लब सन्डरल्यान्डले इन्ज्युरी समयको गोलको मदतले पोर्चुगाली दोस्रो डिभिजनको क्लब टोरेन्सलाई २–१ ले हरायो ।

खेल बराबरीमा समाप्त हुन लागेको बेला नोह साडिकीले निर्णायक गोल गरेका हुन् । अल्फाड्जो सिसको ह्याट्रिकमा सिरी ए जायन्ट्स मिलानले साल्सबर्गलाई ४–० ले पराजित गर्‍यो । बायर लेभरकुजनले लेच पोजननलाई ४–० नै हरायो ।


त्यसमा यस्तै प्याट्रिक सिकले पेनाल्टीबाट दुई गोल गरे । युभेन्ट्सले भने सेल्टामाथि २–१ को विजयी निकाल्यो । आफ्नो घरेलु मैदानमा युरोपका पहिलो खेल खेलिरहेको बर्नमाउथले स्ट्रम ग्राजलाई ३–० ले हरायो । खराव लयमा रहेको क्रिस्टल प्यालेस भने लियोनसँग ३–२ ले पराजित रह्यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →