TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jan 03, 2026 · Swadesh

मिलान फेरि अगाडि

मिलान फेरि अगाडि

राफेल लिओले दोस्रो हाफमा गरेको निर्णायक गोलको मदतले एसी मिलानले शुक्रबार राति इटालीको सिरी ए मा कागलिरीलाई १–० ले हराएको छ । यो जितले मिलानलाई फेरि शीर्ष स्थानमा पुर्‍याएको छ ।


लिओले खेलको ५० औं मिनेटमा एक मात्र गोल गरेका हुन् । यो नतिजाले उपाधि होडमा रहेका इन्टर मिलान र नेपोलीमाथि पनि दबाब सिर्जना गरेको छ । इन्टरसामु मिलानलाई उछिन्ने अवसर पनि हुनेछ ।


मिलानको १७ खेलबाट ३८ अंक भएको छ र यो शीर्षमा दुई अंकको अग्रता मात्र हो । उसको पछाडि इन्टरको ३६ र नेपोलीको ३४ अंक छ । अब आइतबारको खेलमा नेपोलीले लाजियो र इन्टरले बोलोग्नाको सामना गर्दैछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →