← समाचारमा फर्कनुस्
Football Oct 20, 2025 · Swadesh

एमबापको गोलमा रियल विजयी

एमबापको गोलमा रियल विजयी

केयलिन एमबापेले गरेको एक मात्र गोलको मदतले रियल म्याड्रिडले स्पेनी ला लिगामा आइतबार राति गेटाफेलाई १–० ले पराजित गरेको छ र यससँगै फेरि शीर्ष स्थान कब्जा गरेको छ । 

लयमा रहेका एमबापले खेलको ८० औं मिनेटमा एक मात्र निर्णायक गोल गरे र यो उनले गोल गरेको लगातार ११ औं खेल हो । गेटाफेले रातो कार्डमा एलान एनयोम र एलेक्स सानक्रिसलाई गुमाएको थियो । 


यससँगै उसले नौ खेलाडीमा सीमित रहेर खेलेको थियो । यो जितपछि रियलको नौ खेलबाट २४ अंक भएको छ र शीर्षमा दुई अंकको अग्रता हो । बार्सिलोना दोस्रो स्थानमा छ र उसको समान खेलबाट २२ अंक छ । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →