← समाचारमा फर्कनुस्
विश्वकप छनोट : मार्टिनेजको गोलमा अर्जेन्टिना विजयी

काठमाडौँ । दक्षिण अमेरिकी विश्वकप छनोट अन्तर्गतको खेलमा अर्जेन्टिनाले पेरुलाई पराजित गरेको छ।
बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले पेरुलाई १–० ले पराजित गरेको हो।
अर्जेन्टिनाको जितमा लाउतारो मार्टिनेजले खेलको ५५औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। मार्टिनेजले सो गोल लियोनल मेस्सीको असिस्टमा गरेका थिए।
जितसँगै विश्वकप छनोटमा अर्जेन्टिनाको १२ खेलमा २५ अंकसहित शीर्ष स्थानमा छ। पराजित पेरुको भने १२ खेलमा केवल ७ अंकसहित अंकतालिकाको पुछारमा छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |