← समाचारमा फर्कनुस्
Football Jan 24, 2025 · Swadesh

एपिएफलाई हराउँदै मच्छिन्द्र सेमिफाइनलमा

एपिएफलाई हराउँदै मच्छिन्द्र सेमिफाइनलमा

काठमाडौं। सनिश श्रेष्ठको गाेलमा मच्छिन्द्र सभापति कपको सेमिफाइनलमा प्रवेश गरेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा मच्छिन्द्रले विभागीय टोली एपिएफलाई १-० ले पराजित गरेको हो।

योसँगै फाइनल प्रवेश गर्न मच्छिन्द्रले संकटा फुटबल क्लबसँग भिड्ने छ। बिहीबार भएको पहिलो क्वार्टरफाइनलमा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजलाई ३-० ले हराउँदै संकटाले सेमिफाइनल यात्रा तय गरिसकेको थियो।

खेलको इन्जुरी समयमा सनिशले गोल गरेका हुन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →