TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Apr 20, 2026 · Swadesh

पीएसजीलाई लियोनको धक्का

पीएसजीलाई लियोनको धक्का

ब्राजिली युवा स्टार खेलाडी एन्डरिकले एक गोल गर्दै अर्कोमा अवसर सिजना गरेपछि लियोनले फ्रान्सेली लिग वानमा आइतबार पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २–१ ले पराजित गरेको छ । हारले युरोपेली च्याम्पियन पनि रहेको पीएसजीलाई उपाधि होडमा गाह्रो भएको छ ।


लियोनका लागि एन्डरिकको पासमा एफोन्सो मोरेराले अर्को गोल गरे । लिभरपुलविरुद्धको च्याम्पियन्स लिगमा खेलेका अधिकांस खेलाडीलाई आराम दिएको पीएसजीले आफ्नो अपेक्षा अनुसार प्रदर्शन गर्न सकेन् र हार बेहोर्न बाध्य रह्यो ।


पीएसजीको यो सिजनको पाँचौं लिग हार हो, यद्यपि टिम अझै पनि एक अंकको अग्रतामा लिग तालिकाको शीर्षमा छ । उसको पछाडि लेन्स रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →