← समाचारमा फर्कनुस्
च्याम्पियन्स लिगमा लिभरपुलको विजयी यात्रा जारी

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगमा लिभरपुलले आफ्नो अपराजित यात्रा जारी राखेको छ।
मंगलबार राति भएको खेलमा लिभरपुलले स्पेनिस क्लब जिरोनालाई १–० गोलले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको हो।
लिभरपुलको जितमा मोहमद सलाहले खेलको ६३औँ मिनेटमा गरेको गोल नै खेलको निर्णायक बन्यो।
जितसँगै ६ खेलबाट १८ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ। पराजित जिरोनाको भने ६ खेलबाट तीन अंकसहित ३०औँ स्थानमा छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |