← समाचारमा फर्कनुस्
प्रिमियर लिग: उद्घाटन खेलमा लिभरपुल र बोर्नमाउथ भिड्दै

काठमाडौं। इङ्लिस प्रिमियर प्रिमियर लिगको नयाँ सिजन २०२५-२६ शुक्रबारदेखि सुरु हुँदैछ।
प्रिमियर लिगको नयाँ सिजनको उद्घाटन खेलमा साविक विजेता लिभरपुलले बोर्नमाउथको सामना गर्दै छ।
यो रोचक भिडन्त लिभरपुलको घरेलु मैदान एनफिल्डमा मध्यराति १२:४५ बजे सुरु हुनेछ।
इङ्लिस प्रिमियर लिगमा हालसम्म यी दुई टोलबीच २४ खेल भएका छन्। जसमा लिभरपुलले १९ र बर्नमाउथले दुई जित निकल्दा तीन खेल बराबरीमा सकिएको छ।
यस पटक पनि लिभरपुल आफ्नो बलियो प्रस्तुति कायम राख्न चाहन्छ, भने बोर्नमाउथ अघिल्लो इतिहास उल्ट्याउँदै सिजनको सुखद सुरुआत गर्ने लक्ष्यमा छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |