← समाचारमा फर्कनुस्
Football Jan 11, 2025 · Swadesh

लेभरकुजेनको पुनरागमन जित

लेभरकुजेनको पुनरागमन जित

काठमाडौं । बायर लेभरकुजेनले २०२५ को पहिलो बुन्डेसलिगा खेलमा उत्कृष्ट सुरुआत गरेको छ

शुक्रबार भएको खेलमा लेभरकुजेनले बोरुसिया डर्टमन्डलाई ३–२ ले पराजित हो। 

नाथन टेल्लाले खेल सुरु भएको २५ सेकेन्डमै गोल गर्दै लेभरकुजेनलाई सुरुआती अग्रता दिलाएका थिए।

प्याट्रिक शिकले आठौं मिनेटमा अर्को गोल गरे। १२औं मिनेटमा जेमी गिटेन्सले घरेलु टोलीलाई २–१ को स्थितिमा ल्याए। तर, १९औं मिनेटमा प्याट्रिकले अर्को गोल थप्दै अग्रता ३–१ मा पुर्‍याए। 

७९औं मिनेटमा लेभरकुजेनका एडमन्ड टाप्सोबाले गरेको गल्तीका कारण डर्टमन्डलाई पेनाल्टी दिइएको थियो, जसलाई सेरहो गुइरासीले गोलमा परिणत गरेपनि ३–२ को हार बेहोर्न बाध्य भयो।

यो जितसँगै लेभरकुजेन तालिकाको शीर्षस्थानमा रहेको बायर्न म्युनिखसँग एक अंकले मात्र पछाडि छ। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →