← समाचारमा फर्कनुस्
Football Aug 17, 2026 · Swadesh

लेन्सले जित्यो फ्रान्सेली च्याम्पियन्स ट्रफि

लेन्सले जित्यो फ्रान्सेली च्याम्पियन्स ट्रफि

दस खेलाडीमा सीमित लेन्सले आइतबार पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० ले पराजित गर्दै फ्रान्सेली च्याम्यिन्स ट्रफि जितेको छ । खेलको एक मात्र गोल पहिलो हफामा फ्लोरिन थउभिनले गरे र पीएसजी पाँच दिनको अन्तरमा दोस्रो उपाधि जित्न असफल रह्यो ।

गत सिजन फ्रेन्च कप जितेको लेन्सले नयाँ प्रशिक्षकका रूपमा डिनो टापमोलर आएयता अहिलेको उपाधि जितेको हो । पीएसजीले भने गत बुधबार मात्रै एस्टन भिल्लालाई हराएर यूईएफए सुपरकप जितेको थियो ।

अब पीएसजीले अर्को साता फ्रान्सेली लिग वानको उपाधि रक्षा गर्ने क्रममा रेनेसको सामना गर्नेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →