← समाचारमा फर्कनुस्
Football Aug 19, 2025 · Swadesh

एभरटनमाथि लिड्स विजयी

एभरटनमाथि लिड्स विजयी

लिड्स युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सोमबार विजयी पुर्नआगमन रचेको छ । इंग्लिस फुटबलको माथिल्लो डिभिजनमा फर्केयताको पहिलो खेलमा लिड्सले एभरटनलाई १–० ले हराएको हो ।


एलान रोडमा भएको खेलमा लुकास मेन्चाले ८४ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे । ड्यानिएल फार्केको टिम आफ्नो घरेलु मैदानमा हाबी रहेको थियो, तर खेल बराबरीतर्फ अग्रसर रहेको थियो ।


त्यही बेला एभरटन कप्तान जेम्स तारकोवस्कीले एन्टन स्टाचको बललाई ‘ह्यान्ड’ गरे र लिड्सले विवादास्पद पेनाल्टीको अवसर पाएको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →