← समाचारमा फर्कनुस्
Football Sep 30, 2025 · Swadesh

जेनोआसँग लाजियोको जित

जेनोआसँग लाजियोको जित

लाजियोले इटालीको सिरी ‘ए’ मा सोमबार जेनोआलाई उसकै घरमा सजिलै ३–० ले पराजित गर्दै आफ्नो स्थितिमा केही सुधार गरेको छ । यो सिजन लिगमा उसको यो दोस्रो जित मात्र हो । 


यो जितपछि लाजियोको पाँच खेलबाट छ अंक भएको छ र लिग तालिकाको १२ औं स्थानमा पुग्न सफल रह्यो । अर्कोतर्फ खराव लयमा रहेको जेनोआ भने पाँच खेलबाट दुई अंकमै सीमित रहेर १९ औं स्थानमा रह्यो । 


लुइगी फेरिस स्टेडियममा लाजियोका लागि म्याटेओ क्यान्सेलेरीले ४, भ्लालेन्टिन कास्टेलानोसले ३० र म्याटिआ जाकाग्नीले ६३ औं मिनेटमा एक एक गोल गरे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →