← समाचारमा फर्कनुस्
लाजियो सजिलै विजयी

दोस्रो हाफमा सम्भव दुई गोलको मदतले लाजियोले इटालीको सिरी ए मा सोमबार राति कागलिरीलाई २–० ले पराजित गरेको छ । स्टाडियो ओलिम्पिकोमा गुस्ताभो इसाकसेनले ६५ औं मिनेटमा पहिलो गोल गरे ।
त्यसपछि माटिआ जाकान्जीले इन्ज्युरी समयको पहिलो मिनेटमो दोस्रो गोल थपे । यो जितपछि लाजियो दस खेलबाट १५ अंक भयो र टिम आठौं स्थानमा रह्यो ।
कागलिरी लय समाट्न संघर्षरत रहेको छ र उसको दसै खेलबाट नौ अंक मात्र छ । कागलिरी १४ औं स्थानमा छ र यो रेलिगेसन क्षेत्रबाट तीन अंकको दूरी मात्र हो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |