← समाचारमा फर्कनुस्
Football Jul 04, 2026 · Swadesh

अन्तिम १६ को समीकरण भयो पूरा

अन्तिम १६ को समीकरण भयो पूरा

कोलम्बियाले घानालाई पराजित गरेसँगै विश्वकप २०२६ को अन्तिम १६ को समीकरण पूरा भएको छ । अब यी टिमले क्वाटरफाइनल प्रवेशका लागि खेल्नेछन् ।

अबका खेलमा पाराग्वे र फ्रान्स, क्यानाडा र मोरक्को, पोर्चुगल र स्पेन, अमेरिका र बेल्जियम, ब्राजिल र नर्वे, मेक्सिको र इंग्ल्यान्ड, अर्जेन्टिना र इजिप्ट तथा स्विटजरल्यान्ड र कोलम्बिया भिड्ने छन् ।

प्रतियोगितामा चुनौती कायम रहने टिममा युरोपबाट सात, दक्षिण अमेरिकाकाबाट चार, उत्तर अमेरिकाबाट सह आयोजक रहेका तीन तथा अफ्रिकाका दुई देश रहेका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →