← समाचारमा फर्कनुस्
लस पलमाससँग शीर्ष स्थानको बार्सिलोना पराजित

काठमाडौँ । स्पेनिस ला लिगामा शीर्ष बार्सिलोना पराजित भएको छ।
शनिबार राति भएको खेलमा लास पलमाससँग बार्सिलोना २–१ गोलले पराजित भएको हो।
लस पलमासको जितमा सान्द्रो रामिरेज र फाबियो सिल्भाले एक एक गोल गरे, भने बार्सिलोनाका लागि एक गोल राफिन्हाले गरेका थिए।
यो बार्सिलोनाको यस सिजनको ला लिगामा तेस्रो हार हो। बार्सिलोनाको १५ खेलमा ३४ अंक रहेको छ र लिगमा शीर्ष स्थानमा छ। त्यस्तै लस पलमासको यो जितपछि १५ खेलमा १५ अंकसहित १४औं स्थानमा रहेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |