← समाचारमा फर्कनुस्
Football Dec 08, 2025 · Swadesh

कराँचीको दोस्रो बराबरी

कराँचीको दोस्रो बराबरी

काठमाडौँ। पाकिस्तानको कराँची सिटी एफसीले साफ महिला क्लब च्याम्पियनसिपको लगातार खेलमा पनि बराबरी खेलेको छ। 


त्रिपुरेश्वस्थित दशरथ रंगशामा सोमाबार सम्पन्न खेलमा कराँचीले बंगलादेशको नासरिन स्पोर्ट्स एकेडेमीसँग गोलरहित खेल्दै अंक बाँडेका हुन्। 


यो सँगै नासरिनले पहिलो एक अंक जोडेको छ भने कराँचीले दुई खेलबाट दुई अंक जोडेको छ। नासरिन यसअघि पहिलो खेलमा नेपालको एपिएफ क्लबसँग पराजित भएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →