TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Dec 21, 2025 · Swadesh

रोमामाथि युभेन्ट्सको महत्त्वपूर्ण जित

रोमामाथि युभेन्ट्सको महत्त्वपूर्ण जित

युभ्न्ट्सले इटालीको सिरी ए मा आफूलाई उपाधिको प्रत्यासी बनाउने क्रममा शनिबार एएस रोमालाई २–१ ले पराजित गरेको छ । यो जितपछि युभेन्ट्सको २९ अंक भएको छ ।


यो लिग तालिकाको शीर्षमा रहेको इन्टर मिलानसँग चार अंकको दूरी हो । सिजनमा खराव सुरुआत गरेको टुरिन क्लब पछिल्लो समय लयमा देखिएको थियो ।


यसको ठीक उल्टो रोमाको प्रदर्शन भने कमजोर हुन थालेको छ । हारले रोमा ३० अंकमा चौथो स्थानमा रह्यो । एलिनाट स्टेडियममा भएको खेलमा युभेन्ट्सका लागि फ्रान्सिस्को कोन्सेकाउ र लोइस ओपेन्डाले गोल गरे ।


रोमाका तर्फबाट टोमासो बाल्डन्जीले एक गोल फर्काए । दिनको अर्को खेलमा लाजियो र क्रेमोन्सेले गोलरहित बराबरी खेले ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →