← समाचारमा फर्कनुस्
Football Jul 02, 2025 · Swadesh

युभेन्टसलाई हराउँदै रियल क्वाटरफाइनलमा

युभेन्टसलाई हराउँदै रियल क्वाटरफाइनलमा

काठमाडौं। स्पेनिस महारथी रियल मड्रिड फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

गएराति सम्पन्न प्रि-क्वाटरफाइनलको खेलमा रियलले इटालियन सिरी 'ए' क्लब युभेन्टसमाथि १-० को कठिन जित हासिल गरेको हो।

रियलको जितमा गोन्जालो  गार्सियाले गोल गरे। उनले खेलको ५४औं मिनेटमा गोल गरेका हुन्।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →