← समाचारमा फर्कनुस्
झापा कपः उपाधिका लागि एनआरटी र चर्च ब्वाइज भिड्दै

काठमाडौँ । प्रथम झापा कपको उपाधिका लागि चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) ले प्रतिस्पर्धा गदैछन्।
फाइनलअघि आइतबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवै टिमले उपाधि जित्ने दाबी गरेका थिए।
चर्च ब्वाइज र एनआरटी १० दिनपछि पुनः उपाधिका लागि भिड्दै छन्। इलाम गोल्डकपपछि उनीहरु झापा कपको फाइनलमा खेल्दै छन्।
इलाम गोल्डकपमा चर्च ब्वाइजलाई ३–० ले पराजित गर्दै एनआरटी च्याम्पियन बनेको थियो।
प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउने छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |