← समाचारमा फर्कनुस्
झापा र काठमाडौं गोल विहीन

काठमाडौं। काठमाडौं रेजर्स र झापा एफसीले नेपाल सुपर लिग (एनएसएल)मा गोलरहित बराबरीमा रोकिएका छन।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न खेलमा दुवै टोलीले कुनै पनि गोल गर्न सकेनन्। दुवै टोलीको जारी प्रतियोगितामा दोस्रो बराबरी हो।
पहिलो संस्करणको विजेता काठमाडौंले साबिक विजेता ललितपुर सिटी एफसीसँग २–२ गोलको बराबरी खेलेको थियो। झापा भने बुटवल लुम्बिनी एफसीसँग गोलरहित बराबरीमा रोकिएको थियो। त्यसैले झापा गोलविहीन भएको यो दोस्रो खेल बनेको छ।
योसँगै दुवै टोलीले समान दुई खेलबाट दुई अंक पुर्याएका छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |