← समाचारमा फर्कनुस्
Football Mar 30, 2025 · Swadesh

झापा र बुटवल बराबरीमा रोकिए

झापा र बुटवल बराबरीमा रोकिए

काठमाडौं । नेपाल सुपर लिग एनएसएल मा झापा एफसी १० खेलाडी समेटिएको बुटवल लुम्बिनीबीसँग गोल रहित बराबरीमा रोकिएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन्।  

बुटवल लुम्बिनी एफसीका गोलकिपर दीप कार्की नायक बन्दा झापा एफसीले अंक बाँड्दै सुरुआत गरेको छ।

झापाले पहिलो हाफमा बुटवल लुम्बिनीलाई निक्कै दबाबमा राखेको थियो। दोस्रो हाफमा बुटवल लुम्बिनी १० खेलाडीमा समेटिएको थियो।

कप्तान एरिक विष्टले दोहोरो पहेंलो कार्ड बेहोरे।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →