← समाचारमा फर्कनुस्
बेल्जियममाथि इटालीको जित

काठमाडौं । इटालीले युइएफए नेसन्स लिग विजयी हासिल गरेको छ।
शुक्रबार विहान सम्पन्न लिग वान ग्रुप २ को खेलमा इटालीले बेल्जियममाथि १–० गोलको जित हासिल गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो।
खेलको ११औं मिनेटमा इटालीका लागि सान्ड्रो टोनालीले निर्णायक गोल गरेको थियो।
जितसँगै युइएफए नेसन्स लिगको समूह चरणमा अपराजित रहेको इटालीको १३ अंक रहेको छ।
यही समूहमा रहेको फ्रान्स र इजरायलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।
यो बराबरीसँगै फ्रान्स पनि १० अंकका साथ क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो। अब अन्तिम खेलमा फ्रान्स र इटाली आमने सामने हुने छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |