← समाचारमा फर्कनुस्
इन्टर फेरि शीर्ष स्थानमा

इन्टर मिलानले आइतबार इटालीको सिरी ए मा बोलोग्नालाई ३–१ ले पराजित गर्दै फेरि शीर्ष स्थानमा उक्लेको छ । इन्टरको यो जितपछि १७ खेलबाट ३९ अंक भएको छ ।
एसी मिलान एकै अंकको दूरीमा दोस्रो स्थानमा छ । यस्तै नेपोली ३७ अंकमा तेस्रोमा छ । इन्टरका लागि पिटोर जिलिन्स्की, लउटोरो मार्टिनेज र मार्कस थुरालले गोल गरे ।
त्यस अगाडि नेपोलीले लाजियोलाई २–० ले हराएको थियो । अन्य खेलमा फियोरेन्टिनाले क्रेमेन्सोलाई १–० र टुरिनोले भेरोनालाई ३–० ले पराजित गरेको थियो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women