← समाचारमा फर्कनुस्
Football Dec 24, 2024 · Swadesh

इन्टर मिलना विजयी

इन्टर मिलना विजयी

काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलान विजयी भएको छ। 

सोमबार रातति भएको खेलमा मिलानले कोमोलाई २–० ले पराजित गरेको हो।

इन्टरको जितमा कारिओस औगुस्टो र मार्कस थुरामले समान एक गोल गरे। दुबै गोल दोस्रो हाफमा सम्भव भएको हो। 

जितसँगै इन्टरले शीर्ष स्थानको अक दूरी घटाएको छ। एक खेल कम खेलेको इन्टर ३७ अकसहित तेस्रो स्थानमा छ। १७ खेल खेलेको एटलान्टा ४०अंकसहित शीर्ष स्थान र नापोली ३८ अंकसहित दोस्रो स्थानमा छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →