← समाचारमा फर्कनुस्
Football Jul 01, 2025 · Swadesh

मिलानलाई हराउँदै फ्लुमिनेन्स अन्तिम आठमा

मिलानलाई हराउँदै फ्लुमिनेन्स अन्तिम आठमा

काठमाडौँ । इटालियन सिरी ए क्लब इन्टर मिलानलाई हराउँदै ब्राजिलियन क्लब फ्लुमिनेन्स फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेको छ।

सोमबार राति सम्पन्न नकआउट चरणको खेलमा फ्लुमिनेन्सले मिलानलाई २-० गोल अन्तरले पराजित गरेको हो।

फ्लुमिनेन्सको जितमा जर्मन कानो र हर्कुलसले एक एक गोल गरे। यो हारसँगै इन्टर मिलानको विश्वकपको यात्रा सकिएको छ। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →