← समाचारमा फर्कनुस्
इन्टर मियामीको फराकिलो जित

काठमाडौँ । अमेरिकन मेजर लिग सकर अन्तर्गतको खेलमा इन्टर मियामीले फराकिलो जित दर्ता गरेको छ।
आइतबार बिहान सम्पन्न खेलमा मियामीले एनवाई रेड बुल्सलाई ५-१ गोल अन्तरले पराजित गरेको हो।
मियामीको जितमा लियोनेल मेस्सी र टेलास्को सेगोभियाले २-२ गोल गरे। त्यस्तै जोर्डी अल्बाले एक गोल गरे। रेड बुल्सका लागि अलेक्जेन्डर ह्याकले एक गोल गरे।
खेलमा सुरुआती अग्रता भने रेड बुल्सले लिएको थियो तर, उक्त अग्रता जोगाउन भने सकेन।
यो जितपछि मियामी २१ खेलमा ४१ अंकसहित पाँचौं स्थानमा छ। रेड बुल्सको २४ खेलमा ३३ अंक रहेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |