← समाचारमा फर्कनुस्
Football Oct 20, 2024 · Swadesh

मियामी क्लब विश्वकपमा छनोट

मियामी क्लब विश्वकपमा छनोट

काठमाडौँ । इन्टर मियामी २०२५ को फिफा क्लब विश्वकपमा छनोट भएको छ।

मियामीले आइतबार बिहान सम्पन्न खेलमा न्यू इङल्याण्डलाई ६–२ गोल अन्तरले पराजित गर्दै २०२५ को फिफा क्लब विश्वकपमा छनोट भएको हो।

मियामीको जितमा कप्तान लियोनेल मेस्सीले ह्याट्रिक गरेका थिए। मेस्सीले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेका हुन्। त्यस्तै लुइस स्वरेजले २ गोल गरे।

इन्टर मियामीले अमेरिकन लिग सकरमा कीर्तिमानी ७४ अंक हासिल गरेको छ। ३४ खेलमा २२ खेलमा जित, ८ बराबरी र ४ खेलमा हार बेहोरेको इन्टर मियामीले ७४ अंक बटुलेको छ। योसँगै एमएलएसको रेगुलर सिजन पनि सकिएको छ र इन्टर मियामीले उपाधि जितेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →