← समाचारमा फर्कनुस्
Football Jan 22, 2025 · Swadesh

हिमालयन शेर्पाको पहिलो जित

हिमालयन शेर्पाको पहिलो जित

काठमाडौं । हिमालयन शेर्पाले एन्फा यु-१६ युथ लिगमा पहिलो जित दर्ता गरेको छ। छ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बुधबार सम्पन्न खेलमा हिमालयन शेर्पाले फ्रेन्ड्स क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

हिमालयन शेर्पाको जितमा दुवै गोल सुजन स्याङतानले दुई गोल गरे। यता, फ्रेन्ड्सका लागि क्रिस कटुवालले एक गोल फर्काए।

खेलको २६औं मिनेटमा सुजनको गोलमार्फत हिमालयनले अग्रता लिएको थियो।

जितसँगै शेर्पाले ६ खेलमा चार अंक जोडेको छ। पराजित फ्रेन्ड्सको सात खेलबाट १० अंक छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →