← समाचारमा फर्कनुस्
हरि खड्का नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्कालाई नियुक्त भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी एएफसी एसियन कप छनोट २०२७ को लागि खड्का लागि शुक्रबार मुख्य प्रशिक्षककाे जिम्मा दिएकाे हाे।
उनलाई एन्फा महासचिव किरण राईले नियुक्ति पत्र दिँदै नेपाली टिमकाे जिम्वारी सुम्पिएका हुने। यसअघि म्याट रसले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएपछि नेपाली टिम प्रशिक्षक विहिन रहेकाे थियाे।
उनलकाे प्रशिक्षणमा नेपालले अब १३ नाेभेम्बरमा बंगलादेशसँग मैत्रिपूर्ण तथा १८ नाेभेम्बरमा एसियन कप छनाेट अन्तर्गत समूह 'एफ' काे खेल मलेसियासँग उसैकाे मैदानमा खेल्नेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |