← समाचारमा फर्कनुस्
Football Nov 01, 2025 · Swadesh

जिरोनालाई हराएर गेटाफे छैटौंमा

जिरोनालाई हराएर गेटाफे छैटौंमा

गेटाफेले स्पेनी ला लिगामा शनिबार राति जिरोनालाई २–१ ले हराएर अंक तालिकाको छैटौं स्थानमा उक्लेको छ । यो जितपछि गेटाफेको ११ खेलबाट १७ अंक भएको छ ।


अब उसले अर्को सिजनका लागि युरोपेली च्याम्पियन्स लिग खेल्ने चुनौती दिन सक्नेछ । खराव लयमा रहेको जिरोना भने ११ खेलबाट सात अंकमा सीमित रहेर २० औं स्थानमा छ र रेलिगेसनका लागि बलियो प्रत्यासी बनेको छ ।


गेटाफेका लागि मारिओ मार्टिन र बोरजा मायोरले एक एक गोल गरे । जिरोनाका लागि क्रिस्टियन स्टुनीले दोस्रो हाफको इन्ज्युरी समयमा एक गोल फर्काए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →