← समाचारमा फर्कनुस्
Football Nov 17, 2024 · Swadesh

जर्मनी नेसन्स लिगको क्वाटरफाइनलमा

जर्मनी नेसन्स लिगको क्वाटरफाइनलमा

काठमाडौँ । जर्मनी युइएफए नेसन्स लिगको क्वाटरफाइनलमा पुगेका छन्। 

युरोपा पार्क स्टेडियन शनिबार राति भएको खेलमा घरेलु टोली जर्मनीले बोसनिया र हर्जगोभिनालाई ७–० ले पराजित गरेको हो।

जर्मनीको जितमा फ्लोरियन विर्ट्ज र टिम क्लेनडिएन्स्टले दुई दुई गोल गरे। यस्तै जमाल मुसियाला, काई हाभर्ट्ज र लेरोय सानेको नाममा एक एक गोल रह्यो।

पहिलो हाफमा तीन गोल गरेको जर्मनीले दोस्रो हाफमा थप चार गोल गर्न सफल भयो।

यो जितसँगै समुह ३ मा जर्मनीको ५ खेलमा १३ अंकसहित शीर्ष स्थानमा छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →